शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा शाह आज दिउँसो साताव्यापी जिल्ला भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौ मंसिर १५ , पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो साताव्यापी जिल्ला भ्रमणमा जाँदैछन् ।

जिल्ला भ्रमणको क्रममा भैरहवा स्थित विभिन्न मन्दिरहरुको दर्शन र पूजा अर्चनाको क्रममा सोमवार बुटवलस्थित शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा त्यस्तै मंगलबार पूर्वराजाले भैरहवाकै मर्चवार भगवती मन्दिरमा पूजा १९ गते पाल्पा भगवती मन्दिरको पूजा र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

त्यसतैगरि पूर्वराजा शाह मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उनी २२ गते काठमाडौं फर्कर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।