शुक्रबार, बैशाख १४, २०८१

बझाङमा ५.७ म्याग्निच्यूडको भूकम्प

काठमाडौं मंसिर ३ ,  राष्ट्रिय भूकम्प मापन केन्द्रले आज साँझ ७ बजेर १५ मिनेटको समयमा बझाङको पौवागढी आसपासका क्षेत्रलाइ केन्द्र विन्दु बनाउँदै ५.७ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

मापन केन्द्रका अनुसार भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको बताएको जनाउँदै  भूकम्प गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।