मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखन्डता अविभाज्य रहेको जनाउ दिदै प्रम ओलीले भने राउतको नाममा रोटी सेक्ने समूहहरुको रोटी अव कहिल्यै नपाक्ने
आफूले सुरु गरेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेकोमा प्रम ओलीलाइ धन्यवाद : राउत
काठमाडौं फागुन २४ , स्वतन्त्र मधेशको नाममा नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्दै मुलुकको सार्वभौमसत्ता माथि प्रहार गर्दै राज्यद्रोह गरेको आरोपमा पटक पटक राज्यले पक्राउ गर्दै मुद्धा चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त उर्फ सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । सहमति घोषणा सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखन्डता अविभाज्य रहेको राजपा का साससद रेशम चौधरीको प्रसंगमा लक्षित गर्दै अदालतको फैसलाबारे सरकार बोल्न नमिल्ने बताएका छन्।
स्मरण रहोस राजपाले आफ्ना पाटीैका नेता रेशम चौधरीलाइ अदालतले जन्मकैदको फैसला गरेको सवालमा सरकारले कुनै सहयोग नगरेको भन्दै राजपाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गरेका छन ।
साथै प्रम ओलीले सरकारले राज्यको अंगमाथि हस्तक्षेप गर्न नमिल्ने बताउँदै सरकारले स्वतन्त्र अदालतलाइ निर्देशन दिन नमिल्ने बताए । साथै उहाँले सीके राउतको नाममा आजको यस सहमतिसंगै आफ्नो राजनैतिक अभिष्टका लागि राउतको नाममा रोटी सेक्दै आएका समुहको विल्लिवाँथ भएको बताउँदै भने राउतको नाममा रोटी सेक्ने समूहहरुको रोटी अव कहिल्यै नपाक्ने भए काँच्योको काँच्चै हुने बताए ।
त्यस्तै स्वतन्त्र राजनितिमा आएका चन्द्रकान्त उर्फ सिके राउतले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै आफूले सुरु गरेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेको भन्दै शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा पनि राज्यले दमन गरेको त्यो दमनका कारणनै आज र सरकार र जनता सबैको जित भएको जनाउ दिएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान