शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा हुरी बतास र मेघगर्जनसहित भिषण वर्षा (भिडियो सहित)

  काठमाडौं भाद्र २०,  आज साँझ एक्कासी परेको हुरी बतास र मेघगर्जनसहित वर्षा भएको छ । भिषण वर्षासंगै राजधानीको जनजीवन आक्रान्त भएको छ ।

अविरल एवम् भिषण वर्षको समयमा राजधानीको बसन्तपुर दरवार परिसर यस्तो देखिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।