शनिबार, बैशाख १५, २०८१

७७ वटै जिल्ला प्रशासन कार्यालयमा तरुणको धर्ना

 काठमाडौ साउन ६,   नेपाल तरुण दलले शनिबार दलले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप विरुद्ध आइतबार ७७ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालय धर्ना सहितको  घेराउ गरेको छ ।

धर्नाको क्रममा माइतीघर मन्डलाबाट जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले जिल्ला प्रशासन कार्यालयकनजिकको निषेधित क्षेत्रअगाडि सडकमा बसी शान्तिपूर्णरुपमा धर्नामा बसेका थिए

 त्यस्तै धर्नाके क्रममा डा। गोविन्द केसीको माग सम्बोधन गर्न गर्न र उहाँको जीवनरक्षामा सरकार उदासीन रहेको भन्दै विरोधस्वरुप सडकमा उत्रेका तरुण दलका कार्यकर्ताले सरकारविरुद्ध अनेकन नारावाजी गरेका थिए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 22, 2018