शनिबार, बैशाख १५, २०८१

डा केसीको मागमा समर्थन जनाउदै राजधानीको शिवपार्वती डबलीमा सत्याग्रह

  विष्णु विष्ट/ काठमाडौं साउन ६,  ३ साता भन्दा लामो समय अधिदृदि आमरण अनशनमा बस्दै आउँनु भएका डा। गोविन्द केसीको मागमा समर्थन जनाउदै आज आजबाट सामूहिक सत्याग्रहका कार्यक्र सुरु भएको छ ।

यसैक्रममा सामूहिक सत्याग्रह अन्र्तगत सोलिडारिटी फर डा केसी अलायन्सको आयोजनामा नागरिक समाजका अगुवाहरु र विद्यार्थीहरुले हनुमानढोकास्थित राजधानीको शिवपार्वती डबलीमा समेत सत्याग्रह सुरु गरेको हो । प्रस्तुत सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताईएको छ।

Publish on: Jul 22, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।