शनिबार, बैशाख १५, २०८१

बजेटमाथि संघीय संसदमा आजबाट छलफल हुने

 काठमाडौ जेठ १७ , सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने भएको छ ।   अर्थमन्त्री डा.खतिवडाले मंगलबार प्रस्तुत गर्नु भएको १३ खर्ब १५ अर्बको बजेटमाथि छलफल गरेर पारित गर्ने संवैधानिक प्रावधान अनुरुप   बजेटमाथि छलफल हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।