नुवाकोट जेठ १७, प्रधानमन्त्री केपी ओलीले नेपाल स्काउटको तेस्रो ज्याम्बोरीलाई सम्बोधन गर्दै नेपाल अव विकाश उन्मुख राष्ट्र रहन नसक्ने स्पष्ट पारेका छन् । त्यस्तै उहाँले सम्बोधनको क्रममा ओलीले सुखी र समृद्ध नेपाल बनाउने सरकारको उद्देश्य रहेको बताउँदै नेपाल विकसित राष्ट्र बन्न स्काउट जस्तो अनुशासित र क्रियाशिल संस्थाको महत्वपूर्ण भूमिका रहने समेत जिकिर गर्नु भएको छ ।
नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल स्काउटको सम्पती व्यक्तिगत ब्यवसाही प्रयोजनका लागी केही व्यक्तीले प्रयोग गर्न खोजेको भन्दै गलत मनसाय पालेर संस्थाको सम्पतीमा कसैले कुदृष्टी राख्न नसक्ने बताए । त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले प्रधानमन्त्री के।पी। शर्मा ओली प्रथम पटक प्रधानमन्त्री हुंदा आ।ब। २०७२/०७३ को नेपाल सरकारको कार्यक्रममा स्काउटिङ्गलाई प्राथमिकता दिई एक विद्यालय एक स्काउट इकाई संचालन गर्ने नीति देशबासीका नाममा निर्देशन भएको स्मरण गराए । नेपाल स्काउटका प्रमुख स्काउट समेत रहेका विश्वकर्माले त्यसलाई कार्यान्वय गर्न आफु कट्टिवद्ध रहेको बताए ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिक आफु नेतृत्वको समिती गठन भइसकेपछि समितिलाई दिइएको मुख्य कार्यभार सबै तहको निर्वाचन गरि नयाँ निवार्चित प्रतिनिधिलाई संस्थाको जिम्मेवारी सम्पन्न रहेको बताए । सो कार्य सम्पन्न गर्न संघीय ढाचा अनुरुप संरचना तयार गर्न वाञ्छनीय भएको भन्दै यस समितिले नेपाल स्काउट ऐन २०५० को मस्यौदा संशोधनका लागी सबै प्रदेशमा कार्यशाला गोष्ठी आयोजना गरि युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा विधेक तयार भई रहेको बताए । साथै आर्थिक वर्ष २०७५÷७६ देखी ७ वटै प्रदेशमा मुख्यमन्त्रीहरुको अग्रसरतामा स्थानिय जनप्रतिनीधीहरुको सहकार्यमा स्काउटिङ्ग विस्तारका लागी सुदृकरणनका कार्यक्रम लागु गर्ने लक्ष्य रहेको बताए ।
ज्याम्वोरिमा देशभरिका ४ हजार ५ सय स्काउटहरुको सहभागिता रहेको प्रचारप्रसार प्रमुख स्काउट लिडर राजिव खत्रीले जानकारी गराए । उनका अनुसार भारत, श्रीलंका, भुटान लगायतका सार्क राष्ट्रहरुका स्काउटहरुको समेत सहभागिता रहेको छ । ज्याम्बोरीमा स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तको व्यवहारिक अभ्यास, स्वप्रकृति अध्ययन, मित्रताको विकास, क्याम्प फायर, साहसिक क्रियाकलाप, हस्तकला सिप प्रदर्शन, भेषभुषा तथा संस्कृति प्रदर्शन लगायतका गतिविधीहरु सञ्चालन हुने छ । त्यसैगरी प्रकृतिक अध्ययन अन्तर्गत बनस्पति, बोटविरुवा, चराचुरुङ्गी, जीव जन्तु, फलफूल जस्ता विषयहरु रहेका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान
- सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश
- प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान