शनिबार, बैशाख १५, २०८१

भृगुराम नाइट २०७४को आयोजना गरिने

काठमाडौं चैत १५ , कलाकारिता क्षेत्रको प्रर्वद्धनका लागि ०६८मा स्थापित संस्था जयश्री  संगीत समाजले विगत ६ दशक देखि नेपाल भाषाको संगीत क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आउनु भएका वरिष्ठ गायक भृगुराम श्रेष्ठको सम्मानमा भृगुराम नाइट २०७४को आयोजना गर्ने भएको छ ।

चैत्र १८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गर्ने तयारी रहेको प्रस्तुत कार्यक्रमका श्रष्टा गायक श्रेष्ठले नेपालभाषाको संगीत तथा नाट्‍य विकासमा अतुलनीय योगदान गर्दै आउनु भएका गायक श्रेष्ठले नेपालभाषाका माया रे रत्न, थौं वइला कन्हे वइला, असं त्वाःया दबू कुने, जस्ता धेरै लोकप्रिय गीतहरुमा स्वर तथा संगीत दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।