शनिबार, बैशाख १५, २०८१

आज अपराह्न ४ बजेको शुभसाइतमा प्रम ओली सरकारी निवासमा सर्ने

काठमाडौं फागुन ६ ,  प्रधानमन्त्री केपी ओली आज सरकारी निवास  बालुवाटार सर्ने भएका छन् । पारिवारीक सल्लाह र शुभसाइत अनुरुप आज   अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने जानकारी सम्वद्धस्रोतले दिएका छन् ।

गत विहिवार प्रधानमन्त्रीमा नियुक्त ओली ३ दिनपछि सरकारी निवास  बालुवाटार सर्न लागेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा फर्किसेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।