काठमाडौ माघ ४ , निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधवार बसेको बैठकले निर्वाचनको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । त्यस्तै प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ । आयोगले निर्वाचित सदस्यलाई आयोगले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आफ्नो निर्वाचित प्रमाण पत्र बुझ्न भनेको छ ।
आयोगकाअनुसार विजयी उम्मेदवारको नामावली यसप्रकार रहेको छ :
प्रदेश नम्बर–१
१. वीनादेवी राई
२. सावित्री जोशी
३. उषाकला राई
४. कृष्णकुमारी राई
५. पदमकुमारी गुरुङ
६. होमकुमारी साँवा
७. आशारत्न जवेगु
८. यशोदा अधिकारी
९. अम्बिका थापा
१०. सरिता थापा
११. सावित्राकुमारी रेग्मी
१२. सुनिताकुमारी चौधरी
१३. जसमाया गजमेर (विश्वकर्मा)
१४. बसन्तीदेवी यादव
१५. गुलेफुन खातुन
१. प्रतापप्रकाश हांगाम
२. विद्यानन्द चौधरी
३. चन्द्रप्रसाद श्रेष्ठ
४. सन्जाकुमारी दनुवार
५. लिला सुब्बा
६. ज्योति सुब्बा
७. शेखरचन्द्र थापा
८. लोकप्रसाद संग्रौला
९. शान्तादेवी पौडेल
१०. विन्दिया कार्की
११. नवोदीता चौधरी
१२. कल्पनाकुमारी सरदार
१३. ओमप्रकाश सरावगी
माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालः
प्राप्त सिट संख्याः ५
१. सीतादेवी थेबे (जबेगु)
२. कुसुमकुमारी श्रेष्ठ
३. सौभाग्यवतीदेवी राई किराँत
४. सरस्वती पोखरेल
५. उमीता विश्वकर्मा
संघीय समाजवादी फोरम नेपालः प्राप्त सिट संख्याः २
१. रामचन्द्र लिम्बू
२. राधा थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीः प्राप्त सिट संख्याः १
१. इन्दिरा राई
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः प्राप्त सिट संख्याः १
१. विष्णु तुम्बाहाङफे
प्रदेश नम्बर–२
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः ११
१. असियादेवी थरूनी
२. प्रमिलादेवी दास
३. श्यामपरी देवी
४. शिवचन्द्र चौधरी
५. ओमप्रकाश शर्मा
६. नरेशकुमार यादव
७. सरस्वती चौधरी
८. गीताकुमारी यादव
९. मञ्जु कुमारी
१०. सेखरासिद अली
११. शोभा लामा
राष्ट्रिय जनता पार्टी नेपालः
१. रामनरेश राय
२. जानकीशरण साह
३. नेत्रविक्रम साह
४. वबीता कुमारी
५. निलमदेवी भूमिहारनी
६. अन्जु कुमारी
७. डिम्पल कुमारी झा
८. निराकुमारी साह
९. अलकाकुमारी झा
१०. रिना यादव
संघीय समाजवादी फोरम नेपालः प्राप्त सिट संख्याः ९
१. सन्चमाया मोक्तान
२. सुनितादेवी मोची
३. चमेलीदेवी दास
४. उषा कुमारी
५. उपमाकुमारी देव
६. भीमा यादव
७. रागिनीदेवी वरनवाल
८. किरणकुमारी राय
९. करिमा वेगम
नेकपा एमालेः प्राप्त सिट संख्याः ७
१. सीता गुरुङ
२. रविन्द्र वैठा धोबी
३. मनोजकुमार सिंह
४. जगतारेनदेवी सुडीन
५. अनिता कुमारी
६. मञ्जुकुमारी यादव
७. हसिमा खातुन
माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालः
प्राप्त सिट संख्याः ५
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुवीकुमारी कर्ण
४. प्रमिलाकुमारी यादव
५. फुलयादेवी सदाय
नेपाल संघीय समाजवादी पार्टीः प्राप्त सिट संख्याः १
१. सावित्रीदेवी शाह
प्रदेश नम्बर–३
नेकपा एमालेः प्राप्त सिट संख्याः १६
१. वेलीमैया घले
२. जुनेली मायाँ श्रेष्ठ
३. सरस्वती बाटी
४. शान्ति थिङ
५. देवकी श्रेष्ठ
६. इन्द्रमाया गुरुङ
७. सीता लामा
८. आशामाया तमाङ
९. उर्मिला कर्माचार्य
१०. रचना खड्का
११. मुनु सिग्देल
१२. सरस्वती बस्नेत
१३. गोमा भुर्तेल
१४. मीना ज्ञवाली (नेपाल)
१५. पार्वती सिलवाल
१६. मैना आछामी
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः १४
१. मिलनबाबु श्रेष्ठ
२. राजेन्द्र गुरुङ
३. न्हुक्षेनारायण श्रेष्ठ
४. सन्तबहादुर प्रजा
५. राधा घले
६. जीवन डंगोल
७. विजया श्रेष्ठ (केसी)
८. रजनी अमात्य
१०. डा. राजाराम कार्की क्षत्री
११. बलराम पौडेल
१२. भीमसेन खत्री
१३. गीता वाग्ले
१४. विजुलाकुमारी वर्मा
१५. कल्पना नेपाली
माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालः
प्राप्त सिट संख्याः ८
१. दिनेश महर्जन
२. आङदेण्डी लामा
३. ओमबहादुर ग्लान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कन्चन खनाल
विवेकशील साझा पार्टीः प्राप्त सिट संख्याः ३
१. विराजभक्त श्रेष्ठ
२. शोभा शाक्य
३. रमेश पौड्याल
नेपाल मजदुर किसान पार्टीः प्राप्त सिट संख्याः १
१. सृजना सायजू
राष्ट्रिय प्रजातन्त्र पार्टीः प्राप्त सिट संख्याः १
१. रिता माझी
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकः प्राप्त सिट संख्याः १
१. रिना गुरुङ
प्रदेश नम्बर–४
नेकपा एमालेः प्राप्त सिट संख्याः १०
१. चन्द्रमोहन गौचन
२. मित्रकुमारी गुरुङ सुवेदी
३. सावित्रा राना
४. मीना गुरुङ
५. मायानाथ अधिकारी
६. श्रृजना शर्मा
७. प्रभा कोइराला
८. पुष्पा केसी (भण्डारी)
९. लक्ष्मी सुनार
१०. जुनादेवी नेपाली
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः ९
१. मेखलाल श्रेष्ठ
२. ललीतकला गुरुङ
३. सरिता गुरुङ
४. मनकुमारी गुरुङ
५. मणिभद्र शर्मा
६. कुमार खड्का
७. ओमकला गौतम
८. डोवाटे विश्वकर्मा
९. कोपिला बोहोरा
माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपालः प्राप्त सिट संख्याः ३
१. गायत्री गुरुङ
२. मधुअधिकारी गुरुङ
३. दिलमाया रोकामगर गौतम
नयाँ शक्ति पार्टी नेपालः प्राप्त सिट संख्याः १
१. धनमाया पोखरेल (लामा)
राष्ट्रिय जनमोर्चाः प्राप्त सिट संख्याः १
१. पियारी थापा
प्रदेश नम्बर–५
नेकपा एमालेः प्राप्त सिट संख्याः १३
१. रमा घर्ती
२. थानकुमारी थापा
३. विमला शर्मा पन्थी
४. सरस्वती गौतम
५. जाल्पा भुसाल
६. भगवतीदेवी भण्डारी
७. कृष्णी थारु
८. धमकली चौधरी
९. कमलादेवी विक
१०. ढाँटीसुनार भन्ने आशा स्वर्णकार
११. सुनिताकुमारी ठठेर
१२. चिन्ताबती कुर्मी (वर्मा)
१३. फौजिया नसीम
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः १२
१. वीरबहादुर राना
२. अर्जुनकुमार श्रेष्ठ
३. वलदेव शर्मा पोख्रेल
४. निर्मला क्षत्री
५. रमा अर्याल
६. भुवनेश्वर चौधरी
७. पुष्पा थरूनी
८. माला गोतामे (सुनार)
९. रीना नेपाल
१०. रून्धावती शर्मा
११. शान्तीदेवी स्वर्णकार
१२. मोहम्मद याकुब अन्सारी
माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपालः प्राप्त सिट संख्याः ६
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन गहतराज (उषा)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
संघीय समाजवादी फोरम नेपालः प्राप्त सिट संख्याः २
१. पुर्मती ढेंगा
२. सुमन शर्मा रायमाझी
राष्ट्रिय जनता पार्टी नेपालः प्राप्त सिट संख्याः १
१. विना पन्त
राष्ट्रिय जनमोर्चाः प्राप्त सिट संख्याः १
१. तारा जिसी
प्रदेश नम्बर–६
नेकपा एमालेः प्राप्त सिट संख्याः ६
१. मीनासिंह रखाल
२. वदमी क्वारी बोहोरा
३. पदमा खड्का
४. देवी वली
५. कौशिलावती खत्री
६. राजु नेपाली
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः ५
१. दीनबन्धु श्रेष्ठ
२. यज्ञबहादुर बुढा क्षत्री
३. हीमबहादुर शाही
४. अमृता शाही
५. झोवा कामी
माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालः प्राप्त सिट संख्याः ४
१. पुष्पा घर्ती (विष्ट)
२. सीताकुमारी नेपाली
३. विमला केसी
४. कृष्ण शाह (आचार्य)
राष्ट्रिय प्रजातन्त्र पार्टीः प्राप्त सिट संख्याः १
१. सोशीला शाही
प्रदेश नम्बर–७
नेपाली कांग्रेसः प्राप्त सिट संख्याः ८
१. गोविन्दराज बोहरा
२. देवराज पाठक
३. दिव्यश्वरी शाह
४. अम्बीकुमारी थापा
५. कुमारीनन्दा बम
६. श्यामलाल राना थारु
७. टेकबहादुर रैका आउजी
८. उमाकुमारी वादी
नेकपा एमालेः प्राप्त सिट संख्याः ८
१. माया भट्ट
२. मनाकुमारी साउद
३. पूर्णा जोशी
४. मायातामाङ (बोहोरा)
५. शुशीला बुढाथोकी
६. चुनकुमारी देवी चौधरी
७.अर्चना गहतराज
८. दुर्गाकुमारी कामी
माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपालः प्राप्त सिट संख्याः ४
१. निर्मला वडाल (जोशी)
२. कुन्ती जोशी
३. विनितादेवी चौधरी
४. शान्ती नेपाली
राष्ट्रिय जनता पार्टी नेपालः प्राप्त सिट संख्याः १
१.मालमति राना थारु
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान