शुक्रबार, बैशाख १४, २०८१

भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु

भक्तपुर पुस २० भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा बा१०च ४९२९ नम्बरको भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको प्रहरीले जनाएके छ ।  प्रहरीका अनुसार बा १०च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी तीन महिनाकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएको र घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।