शनिबार, बैशाख १५, २०८१

बसका सहचालक मृत फेला

 काठमाडौ पुस १८, काठमाडौ महानगरपालिका–१५स्थित अन्नपूर्ण चोकमा आज बा १ ख ९७१४ नम्बरको बसभित्र एक व्यक्ति मृत फेला परेको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार अनुसन्धानपछि मृत फेला पर्ने सो व्यक्ति सोही बसका सहचालक गोपालप्रसाद ढुंगेल रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।