शनिबार, बैशाख १५, २०८१

दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौ माघ ३,  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन नसके पछि आजै अपरान्ह अर्को बैठक बसेर प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ ।

सरकारका प्रवक्ता एमव् सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार  विहानको बैठकमा प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नु पर्ने सवालमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने जानकारी दिनुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।