शुक्रबार, बैशाख १४, २०८१

अक्सिजन ‘प्लान्ट’ बनाउन कान्ति अस्पताललाइ महानगरको २ करोड सहयोग

काठमाडौ कार्तिक २४ , काठमाडौं महानगरपालिकाले कान्ति अस्पतालमा अक्सिजन ‘प्लान्ट’ बनाउनका लागि २ करोड सहयोगको घोषणा सहित सम्झौता पत्रममा शुक्रबार हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा महानगर प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्राडा आरपी विच्छाले हस्ताक्षर गर्दै महानगरप्रमुख शाक्यले अस्पतालमा गरिब र निमुखा जनताले सुलभ सेवा दिने वातावरण बनाउनु अन्य थप सहयोग गर्दै जाने बताउँनु   भएको थियो ।

यस्तै, निर्देशक विच्छाले अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख खर्च हुने गरेको बताउँनु भएको उक्त सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा संघीय संसद सदस्य तथा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा उपप्रम पोखरेलले पनि सरकारको तर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोगको वातावरण बनाइने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।