शुक्रबार, बैशाख १४, २०८१

अनसन स्थलमा प्रहरी हस्तक्षेपसंगै अनसनकारीको उठिवास

काठमाडौं जेठ ८, अस्थायी / करार शिक्षक केन्द्रीय सघर्ष समितिको व्याननरमा विगत दुइ साता भन्दा लामो समय यतादेखि अस्थायी शिक्षकको लाइ विस्थापन नगरीयोस र आन्तरीक परीक्षाको व्यवस्था सहित स्थायी गरियोस भन्ने दुइ सूत्रीय माग सहित आमरण अनसनमा बस्दै अस्थायी /करार शिक्षकको अनसनस्थलमा प्रहरी हस्तक्षेप भएको छ ।
 

प्रहरीले आज रत्नपार्क रानीपोखरी गेट परिसरमाअनसन बस्दै आएका अस्थायी शिक्षक जमातको अनसनस्थलमा हस्तक्षेप गर्दै झिटीगुण्टा समेत कब्जामा लिदै अनसनकारीलाइ पक्राउ गर्दै गर्दा अनसनकारीले नारावाजी सहित प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।