शनिबार, बैशाख १५, २०८१

मानव अधिकारकर्मी राउत भारतमा सम्मानीत

 नयाँ दिल्ली असार २८,  सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका छन ।  भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमकावीच सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउतलाइ दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानीत गरेको हो ।

भारतीय केन्द्रीय सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समेत रहेका राउतलाई सम्मान गरेको प्राप्त समाचारम उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।