काठमाडौं असार ३० , नेपाली गीत संगीतको फाँटमा न्यून संख्या त्यसमाथि पनि छरिएर रहेका महिला गीत लेखिकाहरुलाई एकिकृत गर्दै उनीहरुको क्षमता र योग्यतालाई उजागर गर्ने अभिप्रायले २०६६ सालमा गठित पहिलो एवम् अग्रणी संस्था महिला गीतकार संघको आज राजधानीमा नवौं साधारण सभा सम्पन्न भएको छ ।
संघको सम्पन्न साधारणसधाले संघको संस्थापक महासचिव समेत रहेकी साहित्यकार , गीतकार तथा वरिष्ठ पत्रकार अस्मिता भण्डारीको अध्यक्षतामा सात सदस्यस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमस लोकप्रिय गीतकार शिला पन्त, उपमा आचार्य र कल्पना अधिकारी रहनु भएको छ भने सदस्यहरुमा दुर्गा बनवासी, रश्मी रिमाललगायत रहेका छन् । त्यस्तै समितिका सल्लाहकारहरुमा प्रतिमा श्रेष्ठ , बाबा बस्नेत,सन्ध्या पहाडी र गिता कार्कीलाइ चयन गरिएको छ भने निर्वतमान अध्यक्ष एवम प्राज्ञ उन्नति बोहरा शीलालाइ साधारणसभाले संस्थापक प्रमुख संरक्षकमा र लक्ष्मी उप्रेतीलाइ संरक्षकमा मनोनय गरेका छन ।
संघको नयाँ अध्यक्षमा निर्वाचित बहुआयामिक व्यक्तित्व भण्डारीको कार्यकालमा संघले विधानत प्रस्तावित लक्ष्य प्राप्ति गर्नुको अलावा गीतसंगीतको क्षेत्रमा नयाँ आयाम कोर्ने अपेक्षा गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान