शुक्रबार, चैत्र १६, २०८०

टिपरको ठक्करबाट अनुजाको मृत्यु

काठमाडौं असार ३०, श्रावण,  १ गतेबाट राति ८ बजेपछि र बिहान ५ बजेअघि मात्र टिपर चलाउने सवालमा भएको सहमति कार्यान्वयनमा आउनु २ दिन पूर्व आज महानगरपालिका–वडा न १३, सोल्टीमोडमा बा७ख ९४७५ नम्बरको टिपरको ठक्करबाट बा९६प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको समाचार प्राप्त भएको छ । मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारकाक्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको पुष्टि गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।