शुक्रबार, बैशाख १४, २०८१

महासंघद्वारा समवेदना व्यक्त

 काठमाडौ असार २१,  असार नेपाल पत्रकार महासंघले महासंघका पूर्वसचिव एवं प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेकामा दुःख व्यक्त गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै श्रेष्ठकी ७७ वर्षीया माता स्वा नारायणदेवी प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै  महासंघका पूर्वसचिव एवं काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहित शोकसन्तप्त परिवारजनप्रति समवेदना   व्यक्त गरेको छ ।