गैर राजनीतिक पृष्ठभूमिबाट एस जयशंकर विदेशमन्त्री
नयाँ दिल्ली / समाचार एजेन्सी जेठ १७ ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी आज वाँडफाँठ गरेको छ । प्रम मोदीले यसपटक विगतको भन्दा पृथक शैलीमा नवगठित मन्त्रीपरिषद सदस्यको जिम्मेवारी तोक्दै मन्त्री र मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको छ ।
जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी यसपटक भाजपा अध्यक्ष अमित शाहलाई दिइएको छ भने यसअघि गृह मन्त्रालयको जिम्मेवारीमा रहेका राजनाथ सिंहलाइ रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रजिधि र पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको सभारतीय सञ्चारमाध्यमले जनाएको छ ।
त्यस्तै स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालय ,गैर राजनीतिक पृष्ठभूमिबाट मन्त्री बनाइएका एस जयशंकरलाई विदेश मन्त्रालय पीयूष गोयललाई रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालय , रविशंकरलाई कानून मन्त्रालय, नरेन्द्र सिंह तमोरलाई कृषि मन्त्रालय, डी सदानन्द गौडालाई रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकबीलाई अल्पसंख्यक मामला मन्त्रालय, महेन्द्र नाथ पाण्डेयलाई कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी रामविलास पासवानलाई खाद्य एवं आपूर्ति मन्त्रालय, हरसिमरत कौर बादललाई खाद्य प्रसंस्करण उद्योग मन्त्रालय, थावर चन्द गलहोतलाई सामाजिक न्याय र अधिकारिता मन्त्रालय, अर्जुन मुन्डालाई जनजातीय मामला मन्त्रालय, प्रकाश जावडेकरलाई सूचना एवं प्रसारण मन्त्रालय र प्रल्हाद जोशीलाई संसदीय मामला मन्त्रालय, कोइला मन्त्रालय र खनन् मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान