मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रपति भण्डारी र राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदवीच शिष्टाचार भेटवार्ता

  काठमाडौ कार्तिक ३०,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रम र नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीचको आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

यसअघि उहाँले प्रधानमन्त्री केपी ओली परराष्टमन्त्री प्रदिप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापासंग छुट्टाछुटटै भेटवार्ता गर्नु भएको थियो । भेटवार्ताको क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031