मङ्लबार, बैशाख २५, २०८१

महानगर प्रमुख र उपप्रमुख सहितको प्रतिनिधमण्डल चीन भ्रमणमा

काठमाडौ कात्तिक २६,  चीनको हुआन सहरमा १४ देखि १६ नोभेम्बर  सम्म आयोजना हुने “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८ मा भाग लिन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सोमबार ६ दिने भ्रमणको लागि  आज  चीन प्रस्थान गर्नुभएको छ ।

“विकासका अवसर र आपसी साझा जीत — सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलनमा   ल्हासा नगरले काठमाडौं महानगरलाई  आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिफ सिटि आफ टिवेट अटोनोमस अवार्ड” का लागि मनोनयन  सहित  ल्हासा नगरको निमन्त्रणा   कामपा प्रमुख र उपप्रमुख टोली  चिन तर्फ जानु भएको  हो  ।

यसवीचमा   महानगरका नियमित कामकारवाही  सञ्चालनको   लागि   कामपा  वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको महानगरले जनाएको छ । फोटो : CM bhattari

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031