काठमाडौं साउन १७ , सिद्दि मिडिया प्रालिले नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्दै भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिले जनाएको छ ।
सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको यस बाल सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक बालबालिकाहरुले सिद्दि मिडिया प्रालिको कार्यालय बाट फर्म लिएर तथा एस एम एस मार्फत रजिष्टर गरेर पनि सहभागिता जनाउन सक्नेछन । यस प्रतियोगितामा भाग लिनको लागि ५ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकाहरु हुनु पर्ने मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए।
त्यस्तै प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते
- यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]
- सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]
- मन्त्रिपरिषद् बैठक : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
- कांग्रेस संसदीय दलको बैठक: नीति तथा कार्यक्रमपछि कांग्रेसले संसद् बैठक सञ्चालमा अवरोध गर्ने
- कांग्रेसलाई संसद् अवरोध नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
- प्रधानमन्त्री प्रचण्डसंग महत्वपूर्ण संवाद: काँग्रेस महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटारमा
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान