एकीकरणको अन्तिम निर्णय दवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुनेमा विश्लेषहरुको आशंका
काठमाडौ जेठ २ नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको घोषणा हुने सम्भावनाले तिव्रता पाएको छ । विगत लामो समयदेखि अन्यौलताको उल्झनमा उल्झीदै आएको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी सम्वद्धस्रोतले गरेका गरेका छन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले गरेको नितिगत निर्णयलाइ आधार मान्ने हो भने संभवत विहिवार दुई पार्टी एकीकरणको घोषणा हुने निश्चित छ यद्यपी बिहीबार बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकमा केहि कुरा तलमाथि भो फेरि एकताको कुरा कुरामात्रै हुनेछ विश्लेषकहरुको ठहर रहेको छ । विश्लेषहरुका अनुसार एकीकरणको अन्तिम निर्णय दवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदनमा अलमल हुने प्रचुर संभावना रहेको दावी समेत निहरुको रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि राजनैतिक वृतमा नयाँ पार्टीको चुनाव चिह्न सूर्य हुनेछ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुने पनि जनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जनालाई समेटिने चर्चा चलेको छ । यस्तै, नयाँ पार्टीको स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय बनाइने सम्वद्ध नेताहरुले जनाएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रम दाहाल र सभामुख घिमिरेबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा चिन्ता व्यक्त
- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते
- यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]
- सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]
- क्याम्पस प्रमुखको सहकार्यमा शंकरदेवमा आर्थिक अनियमितता
- मन्त्रिपरिषद् बैठक : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
- कांग्रेस संसदीय दलको बैठक: नीति तथा कार्यक्रमपछि कांग्रेसले संसद् बैठक सञ्चालमा अवरोध गर्ने
- कांग्रेसलाई संसद् अवरोध नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
- प्रधानमन्त्री प्रचण्डसंग महत्वपूर्ण संवाद: काँग्रेस महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटारमा
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान