बुधबार, बैशाख २६, २०८१

अव उपत्यकाको छ स्थानबाट प्रहरीले चारित्रिक प्रमाणपत्र दिने

काठमाडौ वैशाख ११,   नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र दिने सेवाको लागि सेवाग्राहीलाइ सहज होस भन्दै सेवा केन्द्रको विस्तार गरेको छ ।

यसअघि विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट स्थान बाट प्रदान गर्दै आएकोमा आजदेखि दुई स्थान क्रमस महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटीबाट समेत प्रस्तुत सेवा लिन सक्ने व्यवस्था सहित सेवाकेन्द्रक् विस्तार गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  यस्तै त्सेवाग्राहीलाई प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031