मङ्लबार, बैशाख २५, २०८१

गायक बिस्कोको आई एम अ प्ले ब्वाई सार्बजनिक

काठमाडौ चैत ७ , पछिल्लो समय एक पछि अर्को चर्चित गित गाएर चर्चा कमाउन सफल गायक धुर्ब बिस्कोले काग दाज्जैको अपार सफलता पछि अर्को चर्चित गित आई एम अ प्ले ब्वाईूको लिरिक्स भिडियो सार्बजनिक गरेका छन ।

दर्शक श्रोताहरुले अत्याधिक मन पराएको बहु प्रतिक्षित गित आई एम अ प्ले ब्वाईू अहिले मेला महोत्सब देखि हरेक कार्यक्रममा समेत लोकप्रिय भएको गित हो । गीतकार मन श्रेष्ठको शब्द रहेको यस गीतमा गायक धुर्ब बिस्को आफ्नै कम्पोज रहेको छ ।
 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728