बेचैनी बढयो पलपल (गजल) March 20, 2018 बेचैनी बढयो पलपल, ऩिदाउन सकिन रातभर ज़िन्दगीले चेपेको मन, बुझाउन सकिन रातभर बेहिसाब बढे धड़कन, सुस्ताउन सकिन रातभर मुटूमा परेछ गांठो फुकाउन सकिन रातभर कस्तो यो एक्लोपन रून नि सकिन रातभर -प्रेरक श्रेष्ठ- हाल अष्ट्रेलिया अरु समाचार हेर्नुहोस सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति यातायात व्यवस्था कार्यालयका उपसचिव भट्टराई सहित तीनजनाविरुद्ध मुद्दा दायर गायक बिस्कोको आई एम अ प्ले ब्वाई सार्बजनिक Share This! Facebook Twitter Google Plus Pinterest LinkedIn भर्खरै प्रकाशित सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री नेपालको सवैभन्दा पुरानो सुपर मार्केट विशाल बजार कम्पनी लि. शुक्रपथ, काठमाडौं, नेपाल फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३ Email: info@bishalbazar.com.np खबरका दस्तावेजहरु March 2018 S M T W T F S 1234 567891011 12131415161718 19202122232425 262728 « Feb Mar »