काठमाडौं फागुन ५ , काठमाडौं महानगरपालिका वडा न .१५ स्वयम्भू क्षेत्रस्थित सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले स्व: श्री रत्ननारायण न्युजुवा सायमीप्रति श्रद्धासुमन अभिव्यक्त गर्दै मरणोपरान्त स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक प्रदान गरिएको छ । स्वास्थ्य सेवा सबै स्तरका ब्यक्तिको पहुँचमा पुग्नपर्छ भन्ने सोचका साथ निस्वार्थ भावले थालनी गरेको सानो मेडिकललाई आजको सामुदायिक स्वास्थ्य सेवा परिषदको रुपमा पुर्याउन जिवन समर्पित गर्नुभएकोमा सम्मान स्वरुप उहाँलाइ प्रस्तुत सम्मान प्रदान गरिएको हो ।
त्यस्तै प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक २०७४ प्रदान गर्दै प्रमुख अतिथी महसनरीक्षक अर्यालले जिवन छदैं सम्मान गर्न पाएको भए सम्मानित व्यक्तित्वको कार्य क्षमतामा अझ निखारता आउँने बताउँदै प्रहरी प्रतिको बिस्वास गुमाउन नहुने जिकिर गर्दै काम र कर्तव्यको मामिलामा आफ्नो लक्षमण रेखा ननाघ्न निर्देशन दिनुभएको छ।
साथै त्यस अवसरमा १५ बडाका समाजसेवी,सामुदायिक मञ्चलाई सहयोग गर्ने ब्यक्ति तथा संस्था, बाढिपिडित कोषमा सहयोग गर्ने दाता समेतलाइ सम्मान गरिएको उक्त कार्यक्रममा समाजसेवी,राजनीतिज्ञ, नेपाली सेना ,नेपाल प्रहरीका बिशिष्ट ब्यक्तिको उपस्थिति रहेको थियो। केन्द्रका अध्यक्ष अमिन पाण्डेयले सभ्य सुरक्षित समाजको लागि सामुदायिक मञ्च अहोरात्र खटिन तयार रहेको बताउँदै उहाँले कामनपा १५ मा बिशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान स्वरूप हरेक बर्ष १ तोला स्वर्णतक्मा प्रदान गर्ने जानकारी दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान