मङ्लबार, बैशाख ४, २०८१

डा. मृगेन्द्र राज पाण्डेलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड

काठमाडौं माघ २८,  डाइविटिज नेपालले दक्षिण एसियाली मुलुकहरुमा तीब्र गतिमा बढ्न थालेको मधमेहलाई जनचेतना मार्फत् नियन्त्रण गर्ने उद्देश्यले साताव्यापी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

यसैक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा फेवु्रअरी १७का दिन ईन्डो नेपाल युके को एनुअलको प्रोफेसनल कन्फ्रेन्सको आयोजना गरिएको छ । प्रस्तुt कार्यक्रममा वरिष्ठ चिकित्सक डा. मृगेन्द्र राज पाण्डेलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।