मङ्लबार, बैशाख १८, २०८१

यि हुन नेपाली काँग्रसको तर्फबाट सिफारिस भएका प्रदेस सासंदको सूची (नामावली सहित) 

काठमाडौ पुस १५ , शुक्रवार नेपाली काँग्रसको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गर्दै अपरान्ह निर्वाचन आयोगलाई बुझाएको छ ।  कांग्रेससम्वद्ध स्रोतका अनससार काग्रेसले आफुलाइ प्राप्त ७२ सिट मध्ये ७ वटै प्रदेस सभाबाट निम्मनुसारको सांसद सूची बुझाएका छन । समानुपातिक तर्फ कांग्रेसले प्रदेश  नम्बर  १  १३,   प्रदेस  नम्बर  २  ११ , प्रदेस  नम्बर ३  १४, प्रदेस  नम्बर   ४  ,  प्रदेस  नम्बर  ५  १२, प्रदेस  नम्बर  ६   र प्रदेस  नम्बर  ७   सिट जितेको छ।

  प्रदेस  नम्बर  १:  प्रतापप्रकाश हाङमाङ

  •  विद्यानन्द चौधरी
  • चन्द्रप्रसाद श्रेष्ठ
  •  लिला सुब्बा
  •  नवोदिता कुमारी चौधरी,
  • टंगचन्द्र विश्वास
  • ओम सरावगी
  • लोकप्रसाद संग्रौला
  •  ज्योति सुब्बा
  •  शरदचन्द्र थापा
  •  सीतादेवी पौडेल
  •  विन्दिया कार्की
  • सन्जा कुमारी दनुवार

प्रदेस  नम्बर  २ : शिवचन्द्र चौधरी (धनुषा)

  •  ओमप्रकाश शर्मा (पर्सा)
  •  सरस्वती चौधरी (धनुषा)
  •  गीताकुमारी यादव (सप्तरी)
  •  मन्जुकुमारी यादव (महोत्तरी)
  •  असियादेवी थरुनी(पर्सा)
  •   प्रमिलादेवी दास (महोत्तरी)
  •  श्यामपरी देवी (सर्लाही)
  •  नरेशकुमार यादव (सिरहा)
  •  शेखररसिद अली (रौतहट)
  •  सल्मा खातुन (बारा)

प्रदेस  नम्बर ३:  मिलन श्रेष्ठ

  • राजेन्द्र गुरुङ
  • न्हुच्छेनारायण श्रेष्ठ
  • शान्तबहादुर प्रजा
  • राधा घले
  • जीवन डंगोल
  • विजया श्रेष्ठ
  • रजनी जोन्छे
  • राजाराम कार्की
  • बलराम पौडेल
  • भीमसेन खत्री
  • गीता वाग्ले
  • बिजुला बर्मा
  • कल्पना नेपाली

प्रदेस  नम्बर   ४: मेखलाल श्रेष्ठ

  • ललितकला गुरुङ
  • सरिता गुरुङ
  • मनकुमारी गुरुङ
  • मणिभद्र शर्मा कँडेल
  • ओमकला गौतम
  • कुमार खड्का
  • दोबाटे विश्वकर्मा
  • कोपिला बोहरा

प्रदेस  नम्बर  ५ :  बलदेव शर्मा पोखरेल

  • निर्मला क्षेत्री
  • रमा अर्याल
  • वीरबहादुर राना
  • भुवनेश्वर चौधरी
  • पुष्पा थरुनी
  • माला गोतामे
  • सुनार रुन्धावती दुवे
  • अर्जुनकुमार श्रेष्ठ
  • रिना विक
  • सूर्यमति उपाध्याय
  • याकुल अन्सारी

प्रदेस  नम्बर  ६ : यज्ञबहादुर बिसी

  • हिमबहादुर शाही
  • अमृता शाही
  • दिनबन्धु
  • झोवा विक

प्रदेस  नम्बर  ७:  गोविन्द बोहोरा

  • देवराज पाठक
  • दिव्यश्वरी शाह
  • अम्बिकुमारी थापा
  • उमा वादी
  • श्यामला राना
  • कुमारीनन्द बम
  • टेकबहादुर रैका

प्रदेशसभा संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको निर्वाचित हुने संख्या निकै बढी हुनेछ । प्रत्यक्षतर्फ महिलाको ३३ प्रतिशतको बाँकी रहन गएको उपस्थिति पनि समानुपातिक तर्फबाटै हुनेछ ।त्यस्तै समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।