मङ्लबार, बैशाख २५, २०८१

कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार नाघ्यो

काठमाडौ चैत ३० , विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय नाघेको छ भने १७ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । चार लाख ४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

यसवीचमा कोभिड १९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५ लाख ३२ हजारभन्दा बढी संक्रमित हुनुको अलावा मृत्यु हुनेको संख्या २० हजार ५ सय नाघेको छ ।

त्यस्तै इटालीमा १९ हजार ४ सय ६८ जनाको यसको संक्रमणबाट मृत्यु भएको छ भने १ लाख ५२ हजारभन्दा बढी संक्रमित रहेको बताईएके छ ।त्यस्तै गरि स्पेनमा १६ हजार ६ सय र फ्रान्समा १३ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ । बेलायतमा पनि ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ समाचार माध्यमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031