बुधबार, बैशाख २६, २०८१

कोभिड–१९ बारे सूचना वा समाचार प्रवाहको लागि मन्त्रालयमा मिडिया सेन्टर स्थापना

काठमाडौ चैत ११, सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी आज बिहानबाट लागु हुने गरि ’लकडाउन’ गरेसंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।

सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको जानाकारी दिदै मन्त्रलायले मिडिया सेन्टरबाट हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचना वा समाचार प्रवाह गर्नुको अलावा अवाश्यकताअनुसार पत्रकारसम्मेलन वा समाजिक सञ्जाल मार्फतसमेत सूचना र बाट मन्त्रालयले गरेको गतिविधि प्रवाह सम्प्रेषण गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829