शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद् बैठक : विभिन्न मन्त्रालय अन्र्तगत विषयगत २२ बुँदे नितिगत निर्णय सार्वजनिक

काठमाडौं भाद्र ११
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयको विषयगत २२ बुँदे प्रस्ताव सहितको नितिगत निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री डा युवराज खतिवडाले त्यस्तै रक्षा मन्त्रालयको प्रस्तावमा नेपाली सेनाका प्रमखु सेनानी सरोज कुमार अधिकारी सहित ३ प्रमुख सेनानी बढुवा तथा पदस्थापना संगै महासेनानी दिेपेशजंग शाह सहित एकदर्जन महासेनाीको सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय संर्ग स्वास्थय मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य सेवा फामेर्सी समुह अन्र्तगत प्रमुख औषधि व्यवस्थापकमा भरत भटटराइलाइ बढुवा नियुक्ति सहित पदस्थापना गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकको बाँकी निर्णय यस्तो छ:

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।