शुक्रबार, बैशाख १४, २०८१

दुइ साताको अन्तरालमा नै फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं साउन ३२ ,

नेपाल आयल निगमले आज मध्यरातदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर समान १र१ रुपैयाँ बढाएको हो । यसअघि निगमले साउन १८ गते पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

बढ्दो मुल्यसंगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले  जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।