शनिबार, बैशाख १५, २०८१

शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौ बैशाख १६,  सर्वोच्च अदालतले लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र र शाहीलाई अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको छ ।

अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा यही वैशाख १२ गते दायर गर्नु भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनवाइ गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।