शुक्रबार, बैशाख १४, २०८१

राहत लाभग्राहीलाइ सामाग्री वितरण गर्दै काठमाडौं महानगर प्रमुख

काठमाडौं चैत २३ विश्वव्यापी कोभिड १९को जोखिम बढ्न नदिन सरकारले जारी गरेको लकडाउन आदेशका कारण दैनिक गुजारा चलाउन समेत असहज स्थितीको चपेटामा परेका कामपा वडा न १३ का असङ्गठित क्षेत्रका ज्यालादारी ,मजदूर नागरिकलाइ राहत सामाग्री वितरण गर्दै काठमाडौं महानगर प्रमुख विशद्यासुन्दर शाक्य  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।