शनिबार, बैशाख १५, २०८१

मुलुकको पछिल्लो उतारचढावपूर्ण घटनाक्रम लक्षित हुँदै काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

सरकारको कोभिड -१९ प्रति बढ्दो उदासिनताप्रति काँग्रेसको चिन्तण

काठमाडौं बैशाख १७ , प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दैछ ।आजको बैठककमा मुलुकमा देखिएको पछिल्लो समसामयिक एव उतारचढावपूर्ण राजनैतिक घटनाक्रम र कोभिड- १९ को बढ्दो जोखिम प्रति सरकारको उदासिनता केन्द्रीत छलफलल हुने बताईएको छ ।

त्यस्तै काँग्रेस पदाधिकारीका अनुसार मुलुकमा बढ्दो जोखिमको वातावरणमा सरकार भने काम कुरो एकातिर कुम्लो वोकी भने जस्तै सकार बनाउ कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्नुभन्दा पनि सत्तारुढ दल भने आ-आफ्नै डम्फु बजाउन लागिरहेको अवस्था प्रति चिन्तण गर्दै जनताप्रति अनुत्तरदायि हुँदै आएको सरकारको ध्यानाकर्षण गराउदै बजेट अधिवेशन समयमै बोलाउन समेत माग गर्ने तयारी रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।