काठमाडौं बैशाख १८ , विश्वव्यापी कोभिड–१९को महामारीको विषम अवस्थालाइ दृष्टिगत गर्दै मुलुकको केन्द्रीय बैंकले गत बैशाख १६ गते जारी सर्कुलर प्रति नेपाल औषधि थाके व्यवसायी संघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण सहित विमति प्रकट गरेको छ ।
संघले आज एकविज्ञप्ति जारी गर्दै केन्द्रीय बैकको तर्फबाट जारी सर्कुलरमा कोभिड संक्रमणको सजोखिमका कारण ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणिहरुको २०७६चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६/७७ को त्रैमासिकको ब्याज रकम गणना गर्न दिएको निर्देशनमा औषधि विक्री वितरण संग सम्बन्धित व्यवसायमा प्रस्तुत निर्देशन कार्यान्वयन नहुने व्यहोरो उल्लेख भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
त्यस्तै मुलुकको विषम अवस्थामा अत्याआवश्यक अन्य सेवा जस्तै औषधि र औषधि जन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीले पनि सेवा भाव सहित आफु र आफ्नो परिवारको समेत स्वास्थ्य जोखिममा राख्दै देश र जनताको सेवा गर्दै आइरहेको अवस्थालाइ केन्द्रीय बैंकले नजरअन्दाज गर्नु आर्फमा आफैमा दु:खद पक्ष भएको बताईएको छ ।
संघका केन्द्रीयअध्यक्ष शिवराज वास्कोटाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तिमा औषधि व्यसायीले संकटको घडिमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले औषधि व्यवसायलाइ उपेक्षा गरेको हो भने हाम्रो भन्नु केहि छैन । हामी तमाम औषधि व्यवसायी कुनै न कुनै बैकका ऋणि रहेको र विषम अवस्थाबाट पूर्णरुपमा प्रताडित रहेको अवस्थाप्रति केन्द्रीय बैक बेखवर रहनु आफैमा शुभ संकेत मान्न नसकिने र जारी निर्देशनकै कारण औषधि व्यवसायीको आत्माबल र उर्जामा समेत स्वभाविक रुपमा नैराश्यता पैदा गर्दछ । साथै भोलीका दिनमा व्यवसायीले व्यवसाय बन्द गर्नु पर्ने अवस्था समेत सिर्जना हुने उल्लेख गरिएको छ ।
साथै केन्द्रीय बैकलाइ नेपाल औषधि थोक व्यवसायी संघले सम्पूर्ण औषधि व्यवसायीकोे तर्फबाट ध्यानाकर्षण सहित औषधि व्यवसायीलाइ समेत जारी निर्देशनको दायरामा समेट्न आग्रह गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान