शनिबार, बैशाख १५, २०८१

 चिकित्सक तथा प्राविधिकलाई सम्बोधन गर्दै प्रम ओलीले भने- ‘सरकार तपाइँहरुसँगै छ, चिन्तित नहोऔं

काठमाडौं चैत १३,  प्रधानमन्त्री केपी ओलीले आज एक सन्देश जारी गर्दै कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिनु भएको छ।

त्यस्तै उहाँले सन्देशमा हाल मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्सकहरुलाई आह्वान गर्दै चिकित्सकहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् भन्दै धैर्य गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै चिकित्सक तथा प्राविधिकहरुलाई सम्बोधन गर्दै प्रम ओलीले सरकार तपाइँहरुसँगै छ, चिन्तित नहुन आग्रह गर्नु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।