शनिबार, बैशाख १५, २०८१

ठगी मुद्धामा ‘अघोरी बाबा’की पत्नीपाण्डेलाइ थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं कार्तिक २६ , विदेश लैजान्छु भन्दै ठगी गरेको आरोपमा प्रक्राउ परेकी स्वघोषित अघोरी बाबा’ उर्फ विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध आपराधिक लाभ’ सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौले ५ दिनको म्याद थप गरको छ ।

अदालतको आदेश पछि सोमवार पक्ताउ परेकी पाण्डेलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । घटना विवरण अनुसार पाण्डेबाट आफु ठगिएको  किटानी जाहेरी सहित परेको उजुरीको आधारमा निजलाइ मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २४९ को मर्म अनुरुप पक्राउ गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।