शुक्रबार, बैशाख १४, २०८१

एसईई पूरक पीक्षाको नतिजा सार्वजनिक ,१ लाख भन्दाबढिको परीक्षार्थीको ग्रेडवृद्धि

काठमाडौं असोज १५ , परीक्षा नियन्त्रण कार्यालयले भाद्र १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा तर्फ पूरकको नतिजा आज सार्वजनिक गरेको छ।

पनिकाका अनुसार परीक्षामा १ लाख ६५ हजार ६ सय ९४ जना सहभागी रहेको जनाउँदै पुरक परीक्षाबाट एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको जनाएको छ।

त्यस्तै सार्वजनिक परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर जान्न सकिने पनिकालृ जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।