शुक्रबार, बैशाख १४, २०८१

इन्द्रजात्राका लागि इन्द्रध्वज अर्थात लिङ्गो राजधानी ल्याइदै

काठमाडौ भाद्र १७ , इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा हनुमानढोकामा उभ्याँइने इन्द्रध्वज अर्थात (लिङ्गो) काठमाडौं ल्याईएको छ ।

गत आइतवार गुर्जुको पल्टनसहित मानन्धर समुदायका अगुवाटोलीले भत्तपुरको चित्तपोलबाट बेलुकी ०८ बजेर ०१ मिनेटको शुभसाइतमा कटान गरिएको बृक्ष लिङ्गोलाइ सम्वद्ध गुठीयारहरुले तानेर राजधानी ल्याइपुर्याइएको हो ।

यसबर्ष भाद्र २४ गते बिहान मंगलबार बिहान ०९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज उठाउने कार्यक्रम रहेको बताईएको छ । इन्द्रध्वज उठाइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । फोटो : L.D खड्का

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।