मङ्लबार, चैत्र ६, २०८०

काठमाडौं महानगर समाजिक विकास विभागका ना.सु .सोती घुस रकम सहित पक्राउ

काठमाडौं असार ३०,  काठमाडौं महानगरपालिका, समाजिक विकास विभाग, अनामनगरमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद सोती घुस रकमासहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नासु सोतीलाइ सेवाग्राहीसँग रू एक लाख सात हजार घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा ९पाचौ तह० कृष्ण प्रसाद छड्के गर्दा निजलाइ पक्राउ गरि अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु