बिहिबार, बैशाख २७, २०८१

ज्येष्ठ नागरिक भत्ता वितरण गर्दै अध्यक्ष श्रेष्ठ

काठमाडौं असार १०, काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक महानगर भत्ता वितरण कार्यलाइ तिव्रता दिएको छ ।
यसैक्रममा कामपा वडा न २४ मा ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्दै वडाध्यक्ष बालकृष्ण श्रेष्ठ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।