काठमाडौं जेठ ८ , एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वासका लागि हरेक वर्ष मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालिले सधैंभैmँ यस वर्ष पनि यो प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी जेठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने पाँचौ संस्करणको यो प्रतियोगिताको अन्तिम स्पर्धामा विभिन्न विद्यालयबाट एसईइ दिएर बसेका विद्यार्थीवीच प्रतिस्पर्धा हुने बताईएको छ ।
प्रतियोगिताका लागि छात्रतर्फ रोहन खत्री, सागर मर्हजन, रिजन श्रेष्ठ, अनन्त कंडेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समिर खत्री छानिएका छन्।
त्यसै गरी छात्रातर्फ प्रिज्मा सापकोटा, स्वर्णा साह, गिताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अन्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सीना, श्रीयुक्ता भट्टराई, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ अन्तिम स्पर्धामा भिड्दैछन्।
एसईइ दिएर बसेका किशोर किशोरीको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले बताए । उनका अनुसार प्रतियोगिहरुकालाई अन्तिम स्पर्धामा उतार्नुअघि विभिन्न विषयको तालिम र प्रशिक्षण दिईरहिएको छ। प्रतियोगिता रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ। प्रतियोगितका सहभागीहरुलाई विभिन्न विधामा उपाधि र उपउपाधि प्रदान गरिने पेजेन्ट निर्देशक झाले बताए।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कर डरले नभइ रहरले तिर्ने करमैत्री वातावरण बनाउन आवश्यक: वडाध्यक्ष मानन्धर
- नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै
- आवश्यक सम्पूर्ण स्वास्थ्य सर्तकता सहित स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने
- सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न
- प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन
- कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९
- प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली
- भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान