काठमाडौ चैत ५ , प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा बुधवार राजधानी लगायत ५४ जिल्लामा मनाइँदैछ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा स्वीकार गरिएको प्रस्तुत पर्व होली मुलत संस्कृति अनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि शुभकामना सहित नेपाल सरकार गृह मन्त्रालयले सवैमा आग्रह गरेको छ । त्यस्तै होली मनाउँने क्रममा कुनै उच्छृङ्खल गतिविधी सहित जबरर्जस्ती रङ दल्नेलगायत गतिविधि गरेमा प्रचलित काुन अनुरुप कारवाही हुने बताएको छ ।
यसैवीच नेपाल प्रहरीले समुदायसँग मिलेर समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रचारप्रसार अभियानका क्रममा पर्वलाइ पर्वका रुपमा रमाइलो गर्दै मनाउन् आव्हान सहित माइकिङ, मोबाइलगस्ती गरेर सचेत गराईएको छ । साथै यसवीचमा होलीको नाममा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी खन्याउँने जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि गरे कारवाही गर्ने महानगरीय प्रहरी परिसरले जनाएको छ ।
बुधवार होली पर्वका दिन बसन्तपुर, टुँडिखेल, सामाखुसी, टोखा, महाराजगञ्जलगायत १८ स्थानमा होली मनाउँन स्थानीय विभिन्न सङ्घ संस्थाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको बताउँदै महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सामुहिक होली मनाउँने क्रमममा कुनै उच्छृङ्खल गतिविधी नहोस भन्नाका साथै आवश्यक सुरक्षा व्यवस्थाका लागि सादा पोशाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
साथै इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउनेजस्ता अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत पक्राउ गरी कारवाही गरिने भन्दै प्रवक्ता वोगटीले होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाउँन अनुरोध गर्दै यसवीचमा त्यस्तो कुनै अमर्यादित रअभद्र व्यवहार र उच्छृङ्खल गतिविधी भएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गर्नु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान