काठमाडौं पुस ५, गत मंगलवार यस अनलाइनमा प्रकाशित समाचारको सवालमा सरोकारवाला कम्पनीको तर्फबाट प्राप्त खण्डन प्रतिक्रिया प्रकाशित गरिएको छ । (-स )
श्री कान्तिपुर हटलाइन।
विषय : प्रकाशित समाचारप्रति यथार्थ सहितको खण्डन प्रतिक्रिया ।
महोदय,
मिति २०७५ पुस ३ गते त्यस अनलाइनमा प्रकाशित DDA मा औषधि आयात लाइन्सेन्स नविकरणको चलखेल शिर्षकमा प्रकाशित समाचारमा यस इन्जेक्सन नेपाल प्रालिको विषयमा प्रकाशित खवर प्रति हाम्रो गम्भीर ध्यानाकर्षण हुनुको अलावा आफैमा कपोल्पित एवम् भ्रामक भएको जानकारी गराउँदछु ।
त्यस्तै विगतमा कम्पनीले उत्पादन गर्ने गरेको पेन्सिलिन उत्पादनको क्रममा गाइडलाइन नमिल्ने भएकै कारण लामो समय यता देखिनै यसको उत्पादन बन्द गरेको विधिवत जानकारी सरोकारवाला एवम नियमक निकायमा गराइसकेका जानकारी निवेदन गर्दछु । साथै सञ्जीवनी प्यारन्टलद्दारा उत्पादन गरिएको लाइफ सेभिङ ड्रग्स नेपाल लगायत विश्वका धेरै मुलुकमा खपट हुने गरेको र आजको मितिसम्म कम्पनीबाट उत्पादन भएका लाइफ सेभिङ ड्रग्सबाट त्यस्तो कुनै हानी नोक्सानी नगरेको प्रष्ट पार्दै समाचार प्रकाशित गर्दा सुझबुझका साथ गरिदिनु हुन अनुरोध गर्दछ ।
त्यस्तै गरि हाम्रो कम्पनीको अडिटमा कारणवश भएको ढिलाइ र कम्पनीको बढ्दो लोकप्रियताबाट अत्तालिएका औषधि सामराज्य भित्रैकै केहि तत्वले अत्तालिदै यो वा त्यो नाममा अनेकन प्रोपोगण्डा मात्र नभइ कम्पनीको स्वामित्व समेत आफुनो बनाउँने कुसत्सित मनशाय राखेको यहाँलाइ जानकारी गराउँन चाहन्छु । विगत देढदशक यतादेखि कम्पनी आवद्ध हुँदै हामीले गर्दै आएको कामकारवाही आफैमा सूर्यको प्रकाश जस्तो सर्वत्र जगजाहेर रहेको छ । यसवीचमा किन हामीले नियमक निकायका अधिकारीलाइ आर्थिक प्रभावमा पार्नु र निति र विधिसंगत रुपमा काम गर्दै आएको यस इन्जेक्सन नेपाल प्रालि सदैव जनताको स्वस्थ्य गुणस्तरिय औषघि सेवन गर्न पाउँने नसैर्गिक अधिकारको रक्षाको लागि प्रतिवद्ध रहेको छ । त्यस्तै राज्य मातहतका नियमकनिकाय औषधि व्यवस्था विभागद्दारा जारी कुनैपनि निर्देशिकाको पक्षपाति रहेको छ ।
साथै इन्जेक्सन नेपाल प्रालिले औषधि व्यवस्था विभागका जिम्मेवार अधिकारीलाइ आर्थिक प्रभावमा पारेको भन्ने सवाल आफैमा गलत भएको र कुनैपनि प्रमाणिक आधारविना कसैकौ पनि चरित्रमा प्रश्न गर्नु आफैमा दुराशयपूर्ण कार्य भएका कारण विभागका अधिकारीले अडिट रिपोर्ट डब्लुएचओको मापदण्ड र विभागको निर्देशिका अनुरुप आएको छ भने स्वाभावीक रुपमा लाइसेन्स रिन्यू हुँने बताउँनु आफैमा स्वागत योग्य अभिव्यक्ति हो । गलत काम गर्नेलाइ कारवाही हुनुपर्छ तर नियोजित प्रचार गर्र्दै कसैमाथि पनि प्रहार गर्नु महापाप हो । यसअर्थमा पनि इन्जेक्सन नेपाल प्रालिको तर्फबाट मानव स्वास्थ्यसंगको खेलवाड गर्ने काम नभएको तपाइको सञ्चारमाध्यमबाटै सम्वद्ध सवै सरोकारवाला एवम नियम निकाय समेतलाइ प्रष्ट पार्न चाहन्छु ।
शेषकान्त सुवेदी तथा उदय प्रसाद वास्कोटा
इन्जेक्सन नेपाल प्रालि
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान