बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा चोरी र लुटपाटमा संलग्न अपराधीको वृहत सञ्जाल, ४ महिलासहित ७७ जना पक्राउ

काठमाडौ पुस ४,  नेपाल प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनसार यसरी पक्राउ परेकाहरु मुलत काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा हसनृ गरेको चोरीमा समेत संल्ग्न रहेको  प्रहरीको दाबी  सहित   उपत्यका यिनिहरुको वृहत सञ्जाल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पक्राउ परेका अभियुक्तहरुबाट ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप लगायतका सामानहरु समेत बरामद गरेको जनाउरादै आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिदै प्रहरीले यसवरचिमा सांकेतिक भाषाको प्रयोग गर्दै पकेट मार्ने गरेको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।