बुधबार, बैशाख १९, २०८१

विश्वकप ट्रफी आज वसन्तपुरमा

  विष्णु विष्ट /काठमाडौ कार्तिक १२, आइसिसी विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गर्ने क्रमको निरन्तरता अन्र्तगत आज राजधानीस्थित  बसन्तपुर दरवार पसिर स्थित शिव पार्वती मन्दिरमा सर्वसाधारणको अवलोकनको लागि राखिएको छ । मा सर्वसाधारणको अवलोकनको लागि राखिएको छ ।

आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुरमा प्रदर्शन गरेपछि आजैअपराह्न भारत लगिनेछ । नेपालमा ट्रफीलाई बसन्तपुर ल्याउँनु अभि पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरिमा लगिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।